Tuesday , 17 October 2017
Home / Uncategorized / प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट

प्रधानमन्त्री देउवाद्वारा भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग भेट

८ भदौ,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री शेरबहादुर देउवाले आज साँझ भारतीय राष्ट्रपति रामनाथ कोविन्दसँग राष्ट्रपति निवासमा शिष्टाचार भेट गर्नुभयो । भारतको पाँचदिने राजकीय भ्रमणका क्रममा बुधबार नयाँदिल्ली पुग्नुभएका प्रधानमन्त्री देउवासँग भएको भेटका क्रममा उहाँहरुबीच नेपाल भारत द्विपक्षीय हितका विभिन्न विषयमा विचारविमर्श भएको थियो ।

यसैगरी आजै साँझ प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति वेंकैया नायडुसँँग पनि शिष्टाचार भेट गर्नुभयो । उहाँहरुबचि हैदरावाद भवनमा शिष्टाचार भेट भएको हो । रासस

Check Also

एमाले, माओवादी र नयाँशक्तिको पत्रकार सम्मेलन:यस्तो छ एमाले, माओवादी र नयाँशक्तिबीच एकताको सहमति

असोज १७ / खगेन्द्र खरेल एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *