Monday , 25 September 2017
Home / देश / डा.गोविन्द केसीको अनसन स्थगित

डा.गोविन्द केसीको अनसन स्थगित

२१ भदौ / खगेन्द्र खरेल
डा. गोविन्द केसीको अनसन स्थगित भएको छ । । आज दिउसो देखि अनसन बस्ने तयारी गरेका डा. केसीले चाडपर्वलाई मध्यनजर गरी अनसन स्थगित गरेको जनाइएको छ ।

साथै त्रि.वि कार्यकारी परिषद्को वैठकले काठमाडौको घट्टेकुलोस्थित नेशनल मेडिकल कलेजको सम्बन्धन खारेज गरेसँगै डा. केसीले बुधबारदेखि बस्ने भनेको १२ औ अनसन स्थगित गरेका हुन् ।

उनले गत भदौ ११ गते प्रेस विज्ञप्ती जारी गरी नेशनल कलेजको सम्बन्ध खारेज नगरे यही भदौ २१ गतेदेखि १२ औं आमरण अनसन बस्ने चेतावनी दिएका थिए ।

 

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *