Tuesday , 17 October 2017
Home / देश / ७० स्थानीय तहको परिणाम सार्वजनिकः कांग्रेस २५ सहित अग्र स्थानमा,माओवादी १३, फोरम नेपाल ११, राजपा १० मा विजयी

७० स्थानीय तहको परिणाम सार्वजनिकः कांग्रेस २५ सहित अग्र स्थानमा,माओवादी १३, फोरम नेपाल ११, राजपा १० मा विजयी

६ असोज / खगेन्द्र खरेल
तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ७० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

शुक्रबार दिउँसो साढे ३ घोषित परिणामअनुसार नेपाली कांग्रेस २५, नेकपा माओवादी केन्द्र १३, संघीय समाजवादी फोरम नेपाल ११ र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १० स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।

यस्तै, नेकपा एमाले ८, नेपाल लोकतान्त्रिक फोरम २ र नेपाली जनता दल एक स्थानीय तहमा विजयी भएका छन् ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *