Sunday , 22 October 2017
Home / देश / ११३ स्थानको परिणाम सार्वजनिकः कांग्रेस ३४, फोरम नेपाल २१, माओवादी २०, राजपा १९ मा विजयी

११३ स्थानको परिणाम सार्वजनिकः कांग्रेस ३४, फोरम नेपाल २१, माओवादी २०, राजपा १९ मा विजयी

७ असोज / खगेन्द्र खरेल
तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत् प्रदेश नम्बर–२ मा भएको निर्वाचनको ११३ स्थानको मतपरिणाम सार्वजनिक भएको छ । शनिबार साँझ साढे ६ बजेसम्म घोषित परिणामअनुसार नेपाली कांग्रेस ३४, संघीय समाजवादी फोरम नेपाल २१, माओवादी केन्द्र २० र राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल १९ स्थानीय तहको प्रमुख/अध्यक्षमा विजयी भएका छन् ।

त्यसैगरी, नेकपा एमाले १३, नेपाल लोकतान्त्रिक फोरम ३, नेपाली जनता दल २ र नयाँ शक्ति पार्टी एक स्थानीय तहमा विजयी भएका छन् ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *