Tuesday , 17 October 2017
Home / देश / पूर्व डीआईजी नवराज सिलवाल एमाले प्रवेश गरे

पूर्व डीआईजी नवराज सिलवाल एमाले प्रवेश गरे

असोज २० / खगेन्द्र खरेल
पूर्व डीआईजी नवराज सिलवाल नेकपा एमालेमा प्रवेश गरेका छन् । शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा सिलवाल केपी अोलीकै गाडीमा अाएका थिए ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *