Monday , 23 October 2017
Home / खेलकुद / फिफा यु १७ विश्वकप फुटबल आजबाट भारतमा सुरु हुदै,भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने

फिफा यु १७ विश्वकप फुटबल आजबाट भारतमा सुरु हुदै,भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने

असोज २० / खगेन्द्र खरेल
फिफा यु १७ विश्वकप फुटबल आजबाट भारतमा सुरु हुदै छ । १७ बर्ष उमेर समुहको विश्वकप फुटबलमा पहिलो पल्ट आयोजक भारत पनि सहभागी हुनेछ । आज साँझ एक बिशेष कार्यक्रमका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फिफा यु १७ विश्वकप फुटबलको उद्घाटन गर्नु हुनेछ ।

२४ टिम सहभागी हुने प्रतियोगितामा ४-४ टिमको ६ ग्रुप बनाइएको छ । ग्रुप अन्तर्गतका खेल सबै साँझ नेपाली समय अनुसार सवा ८ बजे सुरु हुनेछन । प्रतियोगिताको प्रतक्ष प्रसारण सोनी टेन २,सोनी टेन ३, सोनी ईएसपीएन र डीडी स्पोर्ट्स च्यानलले देखाउने छन् ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *