Monday , 23 October 2017
Home / Nabin Rayamajhi

Nabin Rayamajhi

पहिलो चरणको उम्मेदवारी दर्ता आज हुदै

  कात्तिक ५ / खगेन्द्र खरेल आगामी मंसिर १० गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता हुँदैछ । पहिलो चरणमा ३२ जिल्लामा प्रतिनिधि सभा सदस्यतर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ ७४ वटा निर्वाचन क्षेत्रमा हुने निर्वाचनका लागि मनोनयन दर्ताको कार्यक्रम छ । मनोनयन दर्ताका लागि बिहान १० देखि अपराहृन ५ बजेम्म समय तोकिएको ...

बिस्तृत पढ्नुस

प्रदूषणका कारण विश्वमा धेरै मृत्यु हुने मुलुकको सूचीमा नेपाल छैटौं स्थानमा

कात्तिक ३ / खगेन्द्र खरेल सन् २०१५ मा विश्वभर प्रदूषणसँग सम्बन्धित ९० लाख अकाल मृत्युका घटना भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । विश्वभर प्रदूषणसँग सम्बन्धित मुटुरोग र मस्तिष्कघातसम्बन्धी तथ्यांकलाई विश्लेषण गर्दा यो कहालीलाग्दो तथ्य देखिएको ल्यान्सेट जर्नलमा प्रकाशित अध्ययन प्रतिवेदनमा उल्लेख छ । विश्वभर अकाल मृत्युका घटनामध्ये ६० प्रतिशत प्रदूषणसँग सम्बन्धित रोग जिम्मेवार रहेको उक्त अध्ययनको निचोड छ । ...

बिस्तृत पढ्नुस

प्रधानमन्त्री र निर्वाचन आयोगका पदाधिकारी बीच छलफल:तोकिएकै मितिमा चुनाव हुने

  कात्तिक २ / खगेन्द्र खरेल प्रदेशसभा र प्रतिनिधिसभाको चुनाव आगामी मंसिर १० र २१ गते नै हुने प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् । प्रधानमन्त्रीलाइ भेट्न बालुवाटार पुगेका निर्वाचन आयोगका पदाधिकारीहरुसँगको कुराकानीमा प्रधानमन्त्री देउवाले तोकिएकै मितिमा चुनाव सम्पन्न गर्न आयोगलाई सम्पूर्ण सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादव र निर्वाचन आयुक्तहरुसहितको टोलिसँग प्रधानमन्त्री देउवाले चुनावको ...

बिस्तृत पढ्नुस

गाई तिहार र लक्ष्मीपूजा आज मनाइदै

कात्तिक २ / खगेन्द्र खरेल कात्तिक कृष्ण औँसीका दिन बिहीबार धनधान्यकी देवी लक्ष्मीको पूजा तथा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । स्थिर लग्न र प्रदोषकालमा लक्ष्मीको आराधना गर्दा धनधान्यपूर्ण हुन्छ भनिन्छ । पूजाकोठा, बुइँगल, अट्टालिका, बरन्डा, भकारी रहेको धनसार लगायतमा बत्ती बालेर उज्यालो गर्दा लक्ष्मी प्रसन्न भई धनधान्यपूर्ण गराउँछिन् भन्ने जनविश्वास रहिआएको छ । यसै दिन बिहान गाईलाई लक्ष्मीको प्रतीक मानेर ...

बिस्तृत पढ्नुस

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ । बसमा सवार अरु १० जना घाइते भएका छन् । मृत्यु हुनेमा तीनैजना बड्डीकेदार गाउँपालिका–४ का बासिन्दा रहेको स्थानीयले जनाएका छन् । डोटीको बर्छेनबाट धनगढीतर्फ जाँदै गरेको सुदूरपश्चिम यातायातको ना३ख ५६४८ नम्बरको बस बिहीबार बिहान पौने १० बजेतिर दुर्घटना भएको ...

बिस्तृत पढ्नुस

१० बुँदे सम्झौतापछि डा. केसीले अनसन तोडे

  कात्तिक १ / खगेन्द्र खरेल सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतालगत्तै डा. केसीले बुधबार १४ औं दिन अनसन तोडेका छन्। सरकार र केसी पक्षधर वार्ताटोलीबीच भएको बैठकले सम्झौताका बुँदा तय गरेको थियो। उक्त सम्झौतामा डा. केसीले सहमति जनाएपछि आजै हस्ताक्षर भएको हो। सम्झौता क्रममा शिक्षामन्त्री र स्वास्थ्यमन्त्री उपस्थित थिए। सहमतिअनुसार डा. गोविन्द केसीले ...

बिस्तृत पढ्नुस

नेपाल र जोर्डनबीच श्रम सम्झौता

कात्तिक १ / खगेन्द्र खरेल नेपाल र जोर्डनवीच बुधबार श्रम श्रम्झौता भएको छ । श्रम मन्त्री फरमुल्लाह मन्सुर र जोर्डनका समकक्षी डा. अली अली गेजावीबीच जोर्डनको श्रम मन्त्रालयमा सम्झौतामा हस्ताक्षर भएको हो । जोर्डनमा गार्मेन्टको क्षेत्रमा नेपाली महिला कामदारको माग उच्च छ । जोर्डनसँग नेपालले श्रम सम्झौता गर्ने लामो समयदेखि तयारी गरेको थियो । श्रम मन्त्रालयले जोर्डनसँगको श्रम सम्झौताले नेपाली ...

बिस्तृत पढ्नुस

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने भन्दै दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । रिट निवेदनमाथि बुधवार सुनुवाई गर्दै न्यायधीशद्वय दिपकराज जोशी र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अन्तरिम आदेश दिनु नपर्ने ठहर गरेको हो । सर्वोच्चले अन्तरिम आदेश नदिएपछि अब मंसिर १० र २१ को निर्वाचन गर्न निर्वाचन ...

बिस्तृत पढ्नुस

काँग्रेसद्वारा पहिलो चरणका सात जिल्लाका उम्मेदवार चयन

  कात्तिक १ / खगेन्द्र खरेल नेपाली काँग्रेस संसदीय समितिको मङ्गलबार बसेको बैठकले पहिली चरणका सात वटा जिल्लाका लागि उम्मेदवारको अन्तिम टुङ्गो लगाएको छ । पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा मङ्गलबार बसेको सो बैठकले आगामी मङ्सिर १० र २१ गते सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको निर्वाचनमा ती जिल्लामा पार्टीको उम्मेदवार चयन गरेको हो । सो बैठकले ...

बिस्तृत पढ्नुस

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएका खेलमा इङ्लिस क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । रियल मड्रिडले भने घरेलु मैदानमा टोटनह्याम हट्सपरसग १–१ गोलको बराबरी खेलेको छ । स्पेनिस क्लब रियाल मड्रिडको मैदानमा भएको खेलमा रियाल मड्रिडका राफेल भारानेले आत्माघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो । तर ...

बिस्तृत पढ्नुस