विविध

लोन्ली प्लानेटले तयार पारेको १० उत्कृष्ट सहरको सूचीमा काठमाडौं ५ नम्बरमा

  कार्तिक, ६ संसारकै सबैभन्दा विश्वासिलो गाइडबुक तथा ट्राभल वेबसाइट अमेरिकी कम्पनी ‘लोन्ली प्लानेट’ ले सन् २०१९ मा यात्रा गर्नको लागि सुझाएको १० उत्कृष्ट सहरमा काठमाडौं पनि परेको छ । लोन्ली प्लानेटले तयार पारेको विश्वका घुम्नलायक उत्कृष्ट सहरहरुको सूचीमा काठमाडौं पाचौं नम्बरमा परेको हो। अमेरिकी ट्राभल गाइड बुक तथा ट्राभल …

अझै पढ्नुस

केही समय विश्वकै इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने

  असोज २६ करीब ४८ घण्टा विश्वको इन्टरनेट सेवामा समस्या उत्पन्न हुन सक्ने भएको छ। केहि समय इन्टरनेटको मेन डोमेन र यो सँग जोडिएका नेटवर्क इन्फ्रास्ट्रक्चर डाउन हुने भएकोले इन्टरनेट युजर्समा समस्या उत्पन्न हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्ययमले जानकारी दिएका छन्। आवश्यक मर्मतको कार्य गर्नुपर्ने भएकोले इन्टरनेट सेवा ४८ घण्टा …

अझै पढ्नुस

अमेरिकी डीभीको आवेदन असोज १७ देखि खुल्ने

  असोज १० / खगेन्द्र खरेल अमेरिकी डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रम २०२० का लागि असोज १७ देखि आवेदन खुल्ने भएको छ । आवेदन दर्ता अवधि नेपाली समयअनुसार राति ९ः४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र २० कात्तिकमा राति १०ः४५ बजे बन्द हुनेछ । नेपालस्थित अमेरिकी दूताबासका अनुसार डीभी चिट्ठामा सहभागी …

अझै पढ्नुस

भूकम्पमा मृत्यु भएको ठानी काजकिरिया भइसकेका ‘जीवन’ जीवितै भेटिए

  असोज,५ / खगेन्द्र खरेल झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिएका छन् । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का १९ वर्षीय जीवन बूढा तीन वर्षअघि काठमाडौँमा रहेको अवस्थामा भूकम्पमा परेर मृत्यु भएको भनी उनको काजकिरिया गरिएको थियो । विसं २०७२ …

अझै पढ्नुस

विदेशमा कार्यरत नेपालीले दूतावासबाटै श्रम स्वीकृति लिन पाउने

  असोज,२ / खगेन्द्र खरेल अबदेखि घरेलु कामदारसहित नेपाली कामदारले विदेशस्थित नेपाली दूतावासबाटै दुई पटकसम्म श्रम स्वीकृति लिन पाउने भएका छन् । वैदेशिक रोजगार ऐनमा रहेको व्यवस्थालाई संशोधन गरेर यो व्यवस्था लागू गर्न लागिएको हो । पछिल्लो व्यवस्था मन्त्रिपरिषदबाट पास भइसकेको छ । संसदबाट संशोधन पास हुनेबित्तिकै कामदारले विदेशबाटै श्रमस्वीकृति …

अझै पढ्नुस

आज कुशे औंसी पर्व मनाईदै, आ-आफ्ना बुबालाई आदर सम्मान प्रकट गरिदैं

  भदौ,२४ / खगेन्द्र खरेल भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औंसी पर्व आज वैदिक सनातन धर्मावलम्वीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन् । शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमान कहाँ पुर्‍याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ । आजका दिन …

अझै पढ्नुस

नेविसंघद्वारा बालिका निर्मला पन्तको बलात्कारको बिरोधमा प्रदर्सन

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै राजधानीको प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन गरेको छ । नेविसंघका महामन्त्री कुन्दनराज काफ्लेको नेतृत्वका नेता कार्यकर्ताले विरोध प्रदर्शन गरेका हुन् । सो क्रममा शुक्रबार कञ्चनपुरका स्थानीयले गरेको प्रदर्शनमा गोली चलाएर प्रहरीले एक जनाको हत्या गरेको भन्दै आक्रोश …

अझै पढ्नुस

जनै पूर्णिमा पर्व धुमधाम मनाईदै, देशका विभिन्न मन्दिरमा मेला

  भदौ,१० / खगेन्द्र खरेल आज(आइतबार) जनै पूर्णिमा अर्थात् रक्षा बन्धन । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने उपाकर्म, ऋषितर्पणी र रक्षाबन्धन आज विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म …

अझै पढ्नुस

मलेसियाले पठायो एमओयूको प्रस्ताव : कामदार लैजादा लाग्ने शुल्क रोजगारदाताले नै व्यहोर्ने

  भदौ,५ / खगेन्द्र खरेल मलेसियाले नेपाली कामदार लैजाँदा सबै खर्च रोजगारदाताले नै व्यहोर्ने प्रस्ताव नेपाल समक्ष राखेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय स्रोतका अनुसार मलेसियाले शनिबार द्विपक्षीय समझदारी (एमओयू) गर्न पठाएको औपचारिक प्रस्तावमा नेपाली कामदार लैजाँदा लाग्ने सबै शुल्क रोजगारदाताले नै व्यहोर्ने प्रस्ताव गरेको हो । …

अझै पढ्नुस

आज शुक्रबार शताब्दीकै लामो खग्रास चन्द्रग्रहण, ग्रहण लाग्दा के गर्ने, के नगर्ने ? कुन राशिलाई कस्तो असर ?

  साउन,११ / खगेन्द्र खरेल आषाढ शुक्ल पूर्णिमाका दिन शुक्रबार राति खग्रास चन्द्रग्रहण लाग्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । शुक्रबार राति १२ बजेर ९ मिनेटमा चन्द्रग्रहणले स्पर्श गर्ने समितिका सदस्यसचिव सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिए । खग्रास चन्द्रग्रहणको सम्मिलन १ बजेर १५ मिनेटमा हुनेछ । खग्रास चन्द्रग्रहणको समाप्ति …

अझै पढ्नुस