आर्थिक

पेट्रोलमा एक, डिजेल र मट्टितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि

वैशाख, ३ / खगेन्द्र खरेल नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर एक तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ मूल्य बढाएको हो । नयाँ मूल्यअनुसार अब पेट्रोलको प्रतिलिटर १०६ रुपैयाँ तथा डिजेल र मट्टितेलको प्रतिलिटर ८७/८७ रुपैयाँ पर्ने …

अझै पढ्नुस

बढ्यो पेट्रोल र डिजेलको मूल्य

माघ ३ / खगेन्द्र खरेल नेपाल आयल निगमले इन्धनको मूलय फेरि बढाएको छ । निगमले अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको भन्दै बुधबार पेट्रोल, डिजेल र मटि्टतेलमा मूल्यवृद्धि गरेको हो । निगमकाअनुसार पेट्रोलमा १ रुपैयाँ मूल्य बढाइएको छ भने डिजेल र मटितेलमा २/२ रुपैयाँ मूल्यवृद्धि गरिएको छ । बुधबार राति १२ …

अझै पढ्नुस

राष्ट्र बैंकका शाखा शनिबार पनि खुल्ने, आजैबाट कार्यान्वयन

पुस २९ / खगेन्द्र खरेल नेपाल राष्ट्र बैंकका देशभरका शाखाहरु अबदेखि शनिबार र महिनाको अन्तिम दिन पनि खुला रहने भएका छन् । यसअघि राष्ट्र बैंकका शाखाहरु शनिबार र बिदाका दिन खुल्ने गरेका थिएनन् । अर्थ मन्त्रालयले गत असोज १ गते शनिबार र महिनाको अन्तिम दिन बैंक खुला राख्न गरेको निर्णय …

अझै पढ्नुस

नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सीमित हुने प्रक्षेपण

पुस २६ / खगेन्द्र खरेल २०७४विश्व बैंकले चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सीमित हुने नयाँ प्रक्षेपण गरेको छ । विश्व बैंकले विश्व अर्थतन्त्रसम्बन्धी प्रतिवेदन सार्वजनिक गदै सन् २०१८/१९ मा नेपालको आर्थिक वृद्धिदर ४ दशमलव ५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको हो । सरकारले चालू आर्थिक …

अझै पढ्नुस

पेट्रोलियम पदार्थको मूल्य फेरि बढ्यो, के मा कति बढ्यो मूल्य ?

  पुस १८,मंगलबार / खगेन्द्र खरेल नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमको हिजो(सोमबार) साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल, मट्टितेल, खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य बढाउने निर्णय गरेको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर एक÷एक रुपैयाँ मूल्य बढाएको छ । …

अझै पढ्नुस

अंग्रेजी नयाँ वर्षमा शेयर बजारले दियो लगानीकर्तालाई खुसी

पुस १७,सोमबार / खगेन्द्र खरेल लगातार निरास हुँदै आएका लगानीकर्तालाई शेयर बजारले अंग्रेजी नयाँ वर्षको दिन खुसीयाली दिएको छ । लगातार घटिरहेको शेयर बजार परिसुचक सोमबार एकै दिन ४४ दशमलव २२ अंकले बढेर १४ सय ३४ दशमलव ८० मा पुगेको छ । कारोवार भएका मध्ये सबैजसो कम्पनीको शेयरको भाउ बढेकाले …

अझै पढ्नुस

राष्ट्र बैंकको अनुमतिबिना विदेशी निकायको पुरस्कार वा सम्मान थाप्न नपाइने

पुस ११,मंगलबार / खगेन्द्र खरेल राष्ट्र बैंकको अनुमतिबिना बैंक तथा वित्तीय संस्थाले विदेशी निकायबाट पुरस्कार वा सम्मान थाप्न नपाइने भएको छ । केही वर्षयता बैंक तथा वित्तीय संस्थाले मनपरी ढंगले विदेशी निकायबाट पुरस्कार र सम्मान थाप्ने क्रम बढेपछि राष्ट्र बैंकले पुरस्कार र विदेश भ्रमणमा कडाइ गरेको हो । राष्ट्र बैंकले …

अझै पढ्नुस

निर्माण सुरु भएको १० वर्षपछि चमेलिया जलबिद्युत आयोजनाको ‘वेट टेस्ट’

  पुस ८ / खगेन्द्र खरेल ३० मेगावाटको चमेलिया जलबिद्युत आयोजनाले शनिबार देखि वेट टेस्ट थालेको छ । पूर्व निर्धारित समय अनुसार एक महिनाअघि नै यसले वेट टेस्ट सुरु गर्नुपर्ने थियो । तर ड्याम साइटको गेट नम्बर १ मा रहेको कंक्रिटमा समस्या देखिएपछि ‘वेट टेस्ट’ एक महिनापछि धकेलिएको थियो । …

अझै पढ्नुस

लेदरका घरेलु उद्यमी

भारतको बैंगलोरमा इन्जिनियरिङ पढ्न गएका थिए, बिलाल अहमद शाह, २४ । तर, कलेज ‘ड्रप आउट’को ट्याग भिरेर डेढ वर्षमै फर्किए । बाबुआमालाई छटपटी हुने भइहाल्यो । नेपाल फर्किएपछि न पढाइतिर ध्यान दिए, न त जागिरमै । हल्लिएरै दिन कट्न थाल्यो । बुबासँग मनमुटाव त भइरहन्थ्यो नै, एक रात बुबाले हातै …

अझै पढ्नुस

अर्थमन्त्रीका तीन एजेन्डा

अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पदमा बहाल भएकै दिनदेखि गर्न खोजेका र नसकेका केही कामका कारण तनावमा छन् । हरेक दिनजसो उनी अर्थसचिव शान्तराज सुवेदी, अर्थ अन्तर्गतकै राजस्व सचिव शिशिरकुमार ढुंगाना, सहसचिवहरू, नेपाल राष्ट्र बैंकका वरिष्ठ अधिकारी र पूर्वअर्थसचिवहरूसँग छलफल गर्छन् । तर, उपाय निस्किँदैन । अहिलेसम्म कुनै जिम्मेवार अधिकारीले ती काम …

अझै पढ्नुस