Monday , 23 October 2017
Home / आर्थिक

आर्थिक

​रियाल, दिनार, दिर्हाम लगायतका विदेशी मुद्रा कमजोर

  २५ भदौ / खगेन्द्र खरेल नेपाल राष्ट्र बैंकले आइतबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ १३ पैसा र विक्रिदर २७ रुपैयाँ २९ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९७ पैसा र विक्रिदर २८ रुपैयाँ १० पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ७० पैसा र विक्रिदर २७ रुपैयाँ ...

बिस्तृत पढ्नुस

फेरि अर्काे सुनकाण्ड: विमानस्थलमा एक किलो सुनसहित ताइबानी नागरिक पक्राउ

२२ भदौ / खगेन्द्र खरेल ८८ किलो सुन बरामद भएको एक साता नपुग्दै विमानस्थलमा पनि सुन तस्करीमा संलग्न भएको आरोपमा एक बिदेशी पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल भन्सार कार्यालय परिसरमा यात्रु जाँच गर्ने क्रममा क्याथे ड्रागन एअरको उडानद्वारा हङकङबाट काठमाडौं आएका ताइबानी नागरिक चिएचुन चाङलाई एक किलो सुनसहित बुधबार प्रहरीले पक्राउ गरेको हो । झोलाभित्र लुकाएको सुन भन्सारको ...

बिस्तृत पढ्नुस

दसैंका लागि नयाँ नोट २८ गतेदेखि साटिँदै

  २० भदौ / खगेन्द्र खरेल दसैंलाई लक्ष्य गर्दै नेपाल राष्ट्र बैंकले भदौ २८ देखि सर्वसाधारणलाई नयाँ नोट साट्ने व्यवस्था मिलाएको छ । उपत्याकाभित्र करिब डेढ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण गर्ने राष्ट्र बैंक श्रोतले जनायो । केन्द्रीय बैंकले ५, १०, २०, ५० र १०० दरका नयाँ नोट प्रतिव्यक्ति अधिकतम २७ हजार रुपैयाँसम्म साट्ने जनाएको छ । नेपाल राष्ट्र ...

बिस्तृत पढ्नुस

८८ किलो सुनसहित पक्राउ

१९ भदौ / खगेन्द्र खरेल काठमाडौंको क्षेत्रपाटीबाट ८८ किलो सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । गाडी पार्किङ गर्ने स्थानमा सुन रहेको सूचना पाएपछि प्रहरीले गएराति १० बजेदेखि नै निगरानी राखेको थियो । सोमबार बिहान चालक आएर गाडी स्टार्ट गर्नासाथ प्रहरी पुगेर नियन्त्रणमा लिएको थियो । गाडी चालक मनोज अधिकारीलाई नियन्त्रणमा लिइएको छ । यतिधेरै सुन बरामद भएको नेपालको ...

बिस्तृत पढ्नुस

मौसममा सुधार देखिदा अब महंगीको मार,अधिकांश तरकारीको मुल्यमा ५० देखि १२० प्रतिसत सम्म बढ्यो

३१ साउन,२०७४ / खगेन्द्र खरेल देशको पुर्बी भाग बाट मौसममा सुधार आए सगै अब महंगीले सर्ब साधारणको हुर्मत लिने भएको छ । अविरल वर्षासँगै आएको बाढी, पहिरोका कारण आयात रोकिए पछि बजारमा तरकारीको भाउ अकासिएको छ। अधिकांश तरकारीको भाउ किलोकै सय रुपैयाँ हाराहारी पुगेको छ। पछिल्लो दुई सातामा तरकारीको भाउ ५० देखि १२० प्रतिशतसम्म बढेको सम्बद्ध व्यापारी तथा उपभोक्ताले बताएका ...

बिस्तृत पढ्नुस

आइतबारका लागि दिनार, रिंगिट, दिर्हाम लगायतका मुद्राको सटही दर

२२ साउन,२०७४ / खगेन्द्र खरेल नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ०९ पैसा र विक्रिदर २७ रुपैयाँ २५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २७ रुपैयाँ ९१ पैसा र विक्रिदर २८ रुपैयाँ ०७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ६६ पैसा र विक्रिदर २७ रुपैयाँ ८२ ...

बिस्तृत पढ्नुस

खाना पकाउने ग्याँसको मूल्‍य घट्‍यो

१७ साउन,२०७४ / खगेन्द्र खरेल सरकारले खाना पकाउने ग्यास(एलपीजी) ग्यासको मूल्य घटाएको छ। नेपाल आयल निगमले मंगलबार प्रति सिलिण्डरमा २५ रुपैयाँ मूल्य घटाएको हो। अब प्रति सिलिण्डरको उपभोक्ता मूल्य एक हजार तीन सय २५ रुपैयाँ कायम भएको छ । यसअघि प्रति सिलिण्डरको मूल्य एक हजार तीन सय ५० थियो। निगमका प्रवत्ता सीताराम पोखरेलकाअनुसार इण्डियन आयल कर्पोरेशन(आईओसी) ले इन्धनको नयाँ मूल्य ...

बिस्तृत पढ्नुस

बिर्तामोड उद्योग वाणिज्य संघको चुनाव नजिकिदै,कडा प्रतिस्पर्धा

  १६ साउन,२०७४ / खगेन्द्र खरेल झापाको व्यावसायिक शहर बिर्तामोडमा यतिबेला चुनावी चटारो परेको छ । कारण हो याहाका व्यवसायीहरु यतिबेला आफ्नो नेतृत्व छान्न सक्रिय भएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघको पहिलो कार्यकारिणी समितिको निर्वाचनका लागि व्यवसायीहरु उम्मेद्वारी घोषणा गरि चुनाव प्रचारप्रसारमा केन्द्रित छन् । आउदो साउन २२ गते हुने उद्योग वाणिज्य संघ,बिर्तामोडको नेतृत्वको लागि दुइ प्यानलबीच कडा प्रतिस्पर्धा ...

बिस्तृत पढ्नुस

साउन १५ आइतबार रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको दररेट

१५ साउन,२०७४ / खगेन्द्र खरेल नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ २९ पैसा र विक्रिदर २७ रुपैयाँ ४५ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ १० पैसा र विक्रिदर २८ रुपैयाँ २७ पैसा छ । युएई दिर्हाम एकको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ ०३ ...

बिस्तृत पढ्नुस

पेट्रोलियम पदार्थको मूल्य घट्यो,ग्यासमा प्रतिसिलिन्डिर २५ रुपैयाँ घट्यो, पेट्रोल, डिजेल र मट्टितेलको मूल्य पनि घटाइयो

१८ असार,२०७४ / खगेन्द्र खरेल सरकारले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमले आइतबार ग्यास, डिजल र मट्टितेलको भाउ सामान्य घटाएको हो । निगमले खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर २५ रुपैयाँ घटाएको छ । यसैगरी, पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २/२ रुपैयाँ घटाएको छ । यस्तै, आन्तरिकतर्फको हवाई इन्धनमा पनि प्रतिलिटर ४ रुपैयाँ घटाएको निगमले जनाएको ...

बिस्तृत पढ्नुस