English News

केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय प्रस्ताव

  माघ १ / खगेन्द्र खरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रशासन समितिले केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय रहने गरी आएको प्रस्तावलाई यथावत् राख्दै मन्त्रिपरिषद्मा पठाएको छ। मन्त्रिपरिषद् बैठकले यस प्रस्तावलाई हुबहु निर्णय गरेमा केन्द्रमा १५ र प्रदेशमा ७ मन्त्रालय रहनेछन् । प्रशासन समितिले मन्त्रिपरिषद्मा पठाएको एक साता बित्न लागे …

अझै पढ्नुस

मधेसमा भएको घटना दुःखदायी : प्रधानमन्त्री

फाल्गुन २४, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालले सोमबार सप्तरी जिल्लालगायत मधेसका केही ठाउँमा भएका घटना अत्यन्तै दुःखदायी भएको बताएका छन् । दोलखाको घ्याङसुकाठोकर गाविस–५ मावनेमा नवनिर्मित काङलिङ गुम्बाको मंगलबार उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले हिजो मधेसमा भएको घटनामा परी मृत्यु भएकाको परिवारलाई सरकारको तर्फबाट उचित क्षतिपूर्ति दिने र घाइतेको निःशुल्क उपचार गरिदिने …

अझै पढ्नुस

एमालेको मेची–महाकाली एकता अभियान शुरु

  फाल्गुन २१, २०७३ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन मुलुकको हित विपरित भएको भन्दै संसोधन पारित हुन नदिने बताउनु भएको छ । झापाको काकडभिट्टामा नेकपा एमालेको मेची–महाकाली  एकता अभियानको उद्घाटन गर्दै अध्यक्ष ओलीले राष्ट्रको हित विपरित संसदमा दर्ता भएको संसोधन विद्येयक कुनै हालतमा पास हुन नदिने उल्लेख …

अझै पढ्नुस

दिल्लीको तयारी, पारस तंग्रिँदै

फाल्गुन २१, २०७३- केन्यासँग विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल आउन साता दिन बाँकी छ । यो अवस्थामा नेपाली क्रिकेटको ध्यान पारस खड्काको स्वास्थ्यस्थितिमा आएर रोकिएको छ । नेपाली राष्ट्रिय टिम केन्यासँगको खेलका लागि दिल्लीमा अभ्यास खेल खेलेर शुक्रबार काठमाडौं फर्किएको छ । अस्वस्थताका कारण कप्तान पारस भारत गएनन् । उनको …

अझै पढ्नुस