Monday , 23 October 2017
Home / मनोरंजन

मनोरंजन

बेलायत पुगेर टेरिया मगरले देखाइन यस्तो दमदार डान्स हेर्नुहोस >>>{भिडियो सहित}

दोस्रोपटक बेलायत आएकी डान्स इन्डिया डान्स र झलक दिखलाजाकी विजेता नेपाली चेली टेरिया मगरले सारा नेपालीको साथ सहयोग र अथाह माया पाउन सफल भाइन । हजारौं सहभागी मगर संघ यूकेको ओपन कन्सर्टमा टेरियाले नेपाली, हिन्दी गीतमा एकल र सामूहिक नृत्य देखाएर दर्शक मन जितिन् । फार्नबोरोस्थित ओपन कन्सर्टमा उनलाई यूकेका स्थानीय कलाकारहरुले पनि साथ दिए । उक्त कन्सर्टमा नेपालबाट आएका ...

बिस्तृत पढ्नुस

‘Baahubali 2: The Conclusion’ box-office collection Day 5: Film becomes highest ever domestic grosser

Now according to a latest report on BoxofficeIndia.com, the film has grossed Rs 441 crore nett (approximately) in five days becoming the highest grossing film ever leading the gross figure of ‘Baahubali 2’ to Rs 565 crore (approximately). Reports suggest that the makers of ‘Baahubali 2: The Conclusion’ are planning to release the Japanese and Chinese dubbed versions of the ...

बिस्तृत पढ्नुस

‘द कपिल शर्मा शो’ बन्द हुने अवस्थामा, सोनीले दियो अल्टिमेटम

सुनील ग्रोवरसँग झगडा पछि विवादमा रहेका भारतिय कमेडियन कपिल शर्मालाई समस्याले गाँज्न थालेका छन् । पछिल्ला समाचारलाई आधार मान्दा ‘द कपिल शर्मा शो’ प्रसारण हुने च्यानल सोनी टिभीले उनलाई एक महीनाको अल्टीमेटम दिएको छ । च्यानलले कार्यक्रमलाई जसरी भएपनि बचाउन भनिएको छ । नभए उक्त कार्यक्रम बन्द गरिने च्यानलले बताएको छ । भारतिय मीडियामा आएका समाचार अनुसार कपिलले एक महिना ...

बिस्तृत पढ्नुस

हिरोको जन्मदिन मनाउँदै ‘प्रेमगीत २’ रिलिज मिति घोषणा

आशुसेन फिल्मस् को तेश्रो प्रस्तुतीमा निर्माण भएको फिल्म ‘प्रेमगीत २’ को रिलिज मिति घोषणा भएको छ । फिल्म अर्को बर्षको साउन १३ मा विश्वब्यापी प्रदर्शनमा आउनेछ । अभिनेता प्रदिप खड्काको जन्मदिन मनाउँदै निर्माण टिमले रिलिज मिति तय गरेको हो । शुक्रबार आयोजित एक प्रेसमिटमा निर्माण कम्पनी आशुसेन फिल्मसले उक्त मितिलाई नेपाल रिलिज डेटको रुपमा तय गरेको हो । अभिनेता प्रदीप ...

बिस्तृत पढ्नुस

‘दर्पण छायाँ २’लाई ‘लुट’ प्रभाव कति ?

  गत शुक्रबार बर्ष २०७३ को सर्वाधिक प्रतिक्षित मानिएको फिल्म ‘लुट २’ रिलिज भयो । फिल्मले बम्पर ओपनिङ गर्यो पहिलो दुई दिनमा नै ३ करोड आसपासको विजनेस गर्यो । जसको प्रभाव पर्ने देखेरै अब आउँदो शुक्रबार कुनै पनि नेपाली फिल्म रिलिज छैनन् । तर ‘लुट २’ रिलिजको दुई हप्तापछि अर्थात यहि फागुन २७ मा भने आशा गरिएको अर्को फिल्म ‘दर्पण ...

बिस्तृत पढ्नुस