Featured

सांसद विकास खर्चका लागि मापदण्ड तोकियो,सांसदको मनोमानी नचल्ने

  साउन,२९ / खगेन्द्र खरेल सरकारले सांसदका लागि बजेटमार्फत् विनियोजन गरेको ‘निर्वाचन क्षेत्र विकास’को रकम आफूखुशी खर्च गर्न नपाउने गरी कार्यविधि बनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सांसदलाई विकास खर्चका लागि छुट्टाइएको बजेट खर्च गर्न निश्चित मापदण्ड हुने गरी कार्यविधि बनाइएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए। सरकारले …

अझै पढ्नुस

अस्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक शहरको सूचीमा पहिलो नम्बरमा,अष्ट्रेलियाको मेलवर्न दोस्रो

    साउन,२९ / खगेन्द्र खरेल विश्वकै सबैभन्दा बस्न लायक शहरमा अस्ट्रियाको राजधानी भियना परेको छ । इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले तयार पारेको ग्लोवल सर्भेको सूचीमा भियनाले अष्ट्रेलियाको मेलवर्नलाई पछि पारेको हो । राजनीतिक र सामाजिक स्थायित्व, अपराध, शिक्षा, स्वास्थ्यमा पहुंच जस्ता पक्षलाई आधार मानेर विश्वका १ सय ४० शहरलाई सूचीकृत …

अझै पढ्नुस

साधारण तारेखमा छुटे हत्याको अभियोग लागेका प्रदेश २ का राज्यमन्त्री शर्मा

  साउन,२८ / खगेन्द्र खरेल ज्यान मुद्दाका अभियुक्त प्रदेश २ का राज्यमन्त्री अभिराम शर्मा साधारण तारेखमा छुटेका छन् । जिल्ला अदालत महोत्तरीमा सोमबार हाजिर भई बयान दिएका शर्मा थुनछेक बहसपछि साधारण तारेखमा छुटेका हुन् । थुनछेक बहसपछि न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो । मधेस …

अझै पढ्नुस

सरकारले सार्वजनिक गर्‍यो पाँच महिनाका उपलब्धि

    साउन,२८ / खगेन्द्र खरेल प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन पश्चात गरेका मुख्य कामहरुको सूची सोमबार सार्वजनिक गरेको छ। पुस्तकको रुपमा सार्वजनिक गरिएको उपलब्धिमा सवैभन्दा अगाडि सिण्डिकेट अन्त्यलाई राखिएको छ। असार मसान्तसम्मका गतिविधि समेटिएको उक्त प्रतिवेदनमा यातायात सिण्डकेट अन्त्य गरी देशभर नै रुट पर्मिट खुला गरिएको उल्लेख …

अझै पढ्नुस

प्रहरी हत्या अभियोग लागेका राज्यमन्त्री अभिराम शर्माद्वारा आत्मसमर्पण

  साउन,२८ / खगेन्द्र खरेल मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरीका असईको हत्या अभियोग लागेका प्रदेश २ का फरार राज्यमन्त्री अभिराम शर्मा अदालतमा हाजिर भएका छन् । उच्च अदालत जनकपुरको आदेश अनुसार प्रहरी हत्याका अभियुक्त प्रदेश २ का राज्यमन्त्री अभिराम शर्माले आज जिल्ला अदालत महोत्तरीमा आत्मसमर्पण गरेका छन् । अघिल्लो मंगलबार …

अझै पढ्नुस

काउन्सिलको परीक्षामा ७१ प्रतिशत डाक्टर फेल

साउन,२७ / खगेन्द्र खरेल नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको परीक्षामा एमबिबिएस र बिडिएस पढेका ७१ प्रतिशत परिक्षार्थी फेल भएका छन्। डाक्टर बनेर बिरामी जाँच्न काउन्सिलमा दर्ता हुनुपर्छ। दर्ता प्रमाणपत्र लिन परीक्षा पास गर्नै पर्छ। शनिबार भएको परीक्षामा सहभागी हुन ९ सय १२ जनाले आवेदन दिएका थिए। तीमध्ये ९ सय ३ …

अझै पढ्नुस

विराटनगर महानगरपालिकाको कार्यालयमा बम बिस्फोट, ६ जना नियन्त्रणमा

  साउन,२७ / खगेन्द्र खरेल विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ । मेयर भीम पराजुलीको कार्यकक्ष अगाडिको प्यासेजमा बम विष्फोट भएको हो । बिस्फोटबाट कोही पनि घाइते नभएको बताइएको छ । बिस्फोट कसले गरायो भन्ने थाहा हुन सकेको छैन।बम बिस्फोट हुँदा मेयरको कार्यकक्षमा उपमेयर इन्दिरा कार्की लगायत केही वडा …

अझै पढ्नुस

नासाद्वारा सूर्यको अध्ययनका लागि रकेट प्रक्षेपण

  साउन,२७ / खगेन्द्र खरेल अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था (नासा) ले सूर्यको सतहको अध्ययनका लागि आइतबार एक अर्ब ५० करोड अमेरिकी डलरको महत्वाकांक्षी एवं ऐतिहासिक अभियान सफल बनाउन रकेट प्रक्षेपण गरेको छ । यो अभियानले सौर्य आँधीको रहस्य पत्ता लगाउने अपेक्षा वैज्ञानिकहरुले गरेका छन् । ‘तीन, दुई, एक, ब्लास्टअफ’ फ्लोरिडास्थित …

अझै पढ्नुस

अन्तर्राष्ट्रिय युवा दिवस मनाईंदैः सरकारले ‘युवा प्रतिभा पुरस्कार’ प्रदान गर्दै

  साउन,२७ / खगेन्द्र खरेल अन्तर्राष्ट्रिय युवा दिवस विभिन्न कार्यक्रमसहित नेपालमा पनि मनाइँदै छ । नेपालमा सन् २००४ बाट यो दिवस मनाउन थालिएको हो । ‘युवाका लागि सुरक्षित वातावरण’ भन्ने नाराका साथ यस वर्ष मनाउन लागिएको दिवसमा राष्ट्रिय युवा परिषद्ले विभिन्न कार्यक्रम गर्दैछ । यस अवसरमा ‘युवा प्रतिभा पुरस्कार’ पनि …

अझै पढ्नुस

प्रधानमन्त्री ओली र डा.केसी बीच भेट,सहमति कार्यान्वयन नभए पुनःअनशनमा बस्ने डा‍.केसीको चेतावनी

  साउन,२६ / खगेन्द्र खरेल डाक्टर गोविन्द केसीले आफ्नो १५औँ अनसनका क्रममा सरकारसँग भएको सहमति कार्यान्वयन नभए पुन:अनशनमा बस्ने चेतावनी दिएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा १५औँ अनशनका क्रममा भएका सम्झौता कार्यान्वयन सम्बन्धमा प्रधानमन्त्री केपी ओलीसँगको वार्तामा डाक्टर केसीले सहमति कार्यान्वयन नभए पुन:अनशन बस्नुपर्ने बताएका हुन्। दुई घण्टासम्म चलेको …

अझै पढ्नुस