Thursday , 19 October 2017
Home / बिज्ञान

बिज्ञान

९९ बर्ष पछि यस्तो सूर्य ग्रहण पर्सि सोमबार लाग्दैछ:कस्तो हुनेछ यसको प्रभाव

  ३ भदौ,२०७४ / खगेन्द्र खरेल २१ अगष्ट अर्थात पर्सि सोमबार यस्तो सूर्य ग्रहण लाग्दैछ जुन ९९ बर्ष पछि पुरै अमेरिकामा देखिने छ । यो पूर्ण सूर्य ग्रहण हुनेछ जुन युरोप,उत्तर पूर्व एशिया,उत्तर पश्चिम अफ्रिका,उत्तरी अमेरिका,दक्षिणी अमेरिका,प्राशान्त माहासागर,एटलान्टिक माहासागर,आर्कटिकका सबै जसो भागबाट देखिनेछ । अमेरिकी स्पेस एजेंसी नासा यो सूर्य ग्रहणलाइ लिएर पुरा उत्साहित भएको छ । यो भन्दा पहिला ...

बिस्तृत पढ्नुस

डाक्टरले गरे चमत्कार,चुडिएको हातलाई खुट्टामा जोडेर पछि पुन:हातमा सफलतापुर्वक जोडियो

२० साउन,२०७४ / खगेन्द्र खरेल सुन्दा अपत्यारिलो लाग्न सक्छ मान्छेको चुडिएको हातलाई खुट्टामा जोडेर पछि पुन:हातमा सफलतापुर्वक जोडिएको खबर सुन्दा तर यो सम्भव भएको छ । फैक्ट्रीमा काम गर्दा गर्दै मजदुरको हात काटिएर चुडिएको थियो चुडिएको हातलाई तत्काल जोड्न सम्भव नभएपछि डाक्टरहरुले उक्त हातलाई खुट्टाको पिडुलामा सर्जरी गरेर जोडिदिए । डाक्टरहरुका अनुसार यसरी छिनेको हातलाई खुट्टामा जोडेर राखेपछि रक्त संचार ...

बिस्तृत पढ्नुस

नेपालमै पहिलोपटक आवाज प्रत्यारोपण सेवा सुरु

  १२,साउन २०७४ / खगेन्द्र खरेल नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नेपालमै पहिलोपटक क्यान्सरका कारण आवाज गुमाएका विरामीहरुको आवाज यन्त्र प्रत्यारोपण मार्फत उपचार सुरु गरेको छ । विश्व टाउको तथा घाँटी क्यान्सर दिवसको अवसरमा अस्पतालका टाउको तथा घाँटी क्यान्सर रोग विशेषज्ञ डा. दिपक यादव नेतृत्वको टोलीले ‘ऊँ’ नामक यन्त्रद्वारा कृत्रिम आवाज प्रत्यारोपण सुरु गरेको हो । सो यन्त्र क्यान्सर ...

बिस्तृत पढ्नुस

३२ बर्ष पछि माइक्रोसफ्ट पेन्ट बन्द हुदै

१०,साउन,२०७४ / खगेन्द्र खरेल माइक्रोसफ्टले ३२ बर्ष पछि माइक्रोसॉफ्टको पुरानो पेन्ट बन्द गर्ने भएको छ । माइक्रोसफ्ट विंडोज १० (Windows 10) नयाँ अपडेट आउने भएकोले नयाँ अपडेट सगै Windows 10 मा कम्पनीले केहि परिबर्तन गर्ने भएको छ जसमा माइक्रोसफ्ट पेन्ट बन्द हुनेछ । माइक्रोसॉफ्ट पेन्ट सन् १९८५ मा पहिलो पटक विन्डोज १ दशमलव ० (1.0) वर्जनका साथ् आएको थियो त्यस ...

बिस्तृत पढ्नुस

अनुसन्धान र आबिस्कारमा बिद्यार्थीहरु निरन्तरता, बिकाश र लगानीको खाँचो

  सञ्जु पौडेल एउटी गर्भवती महिलाको गर्भा अवस्थामा ध्यान पुराउनुपर्ने सावधानी र स्याहारको कुरा सबैको लागि उत्तिकै महत्वपुर्ण कुरा हो त्यसमा पनि गर्भवती महिलाको अवस्था क्षण क्षण मै अपडेट हुनु उत्तिकै आवश्यक कुरा हो, त्यही कुरालाई सहयोग होस् भन्ने उद्धेश्यले पोखराको पश्चिमाञ्चल ईन्जिनीयरिङ क्याम्पसका बिद्यार्थीहरुले प्रेग्नेन्सी गाइडनामक एप बनाएका छन् जुन एप्लीकेशनको प्रयोगबाट एउटा गर्भवती महिला र उनका परिवारले उनको ...

बिस्तृत पढ्नुस

Bitcoin value tops gold for first time- BBC

  Mar 3, 2017- A unit of the digital cryptocurrency Bitcoin has exceeded the value of an ounce of gold for the first time. It closed at $1,268 on Thursday while a troy ounce of gold stood at $1,233. The current high is being attributed to surging demand in China, where authorities warn it is used to channel money out ...

बिस्तृत पढ्नुस

Google to ban torrent sites from search result

  You may soon be unable to download your favourite TV shows, movies, and music from torrent websites. A new report suggests that Google along with Yahoo and Bing (by Microsoft) will be removing torrent websites with unauthorised or infringing content from its search results. According to TorrentFreak, the search giants reached a mutual decision with representatives of entertainment industry after ...

बिस्तृत पढ्नुस