सुचना

जन्मदिनमा स्वास्थ्य लाभ कार्ड।

पछिल्लो समयमा जन्मदिनलाई विशेष महत्व दिदै विभिन्न  तरिकाले जन्मदिन  मनाउने गरेको सुनिन्छ। त्यसै गरी आज एक समाजसेवी युवा राष्ट्रिय जनस्वास्थ्य समाजका अध्यक्ष माधब के.सी ले आफ्नो जन्मदिनमा रुपन्देही बुटवलमा, बुटवल प्रा.लि ले सुरु गरेको स्वास्थ्य लाभ कार्ड वितरण गरि आफ्नो जन्मदिन मनाएका छन्। उक्त कार्येक्रममा बोल्दै के.सी ले भनेका छन्,पछिल्लो  …

अझै पढ्नुस