Monday , 23 October 2017
Home / खेलकुद

खेलकुद

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति भएका खेलमा इङ्लिस क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । रियल मड्रिडले भने घरेलु मैदानमा टोटनह्याम हट्सपरसग १–१ गोलको बराबरी खेलेको छ । स्पेनिस क्लब रियाल मड्रिडको मैदानमा भएको खेलमा रियाल मड्रिडका राफेल भारानेले आत्माघाती गोल गरेपछि टोटनह्यामले अग्रता लिएको थियो । तर ...

बिस्तृत पढ्नुस

विश्व क्रिकेट लिग:नेपाल र हङकङबीचको खेल रद्द, विश्वकप छनोट खेल्ने नेपालको सम्भावना सकियो

  असोज ३० / खगेन्द्र खरेल विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपाल र हङकङबीच आज हुने भनिएको खेल खराब मौसमका कारण रद्द भएको छ । खेल रद्द भएसँगै प्रतियोगिताको शीर्ष चारभित्र परेर एक दिवसीय विश्वकपका लागि छनोट चरण खेल्ने नेपालको सम्भावना पनि सकिएको छ । जारी प्रतियोगिताको शीर्ष चारभित्र पर्न नेपाललाई हङकङविरुद्धको यो खेल जित्नैपर्ने दबाब थियो । तर खेल रद्द ...

बिस्तृत पढ्नुस

इपिएलको बोलकबोलमा ७० जना खेलाडी समावेश हुने, बोलकबोल कात्तिक ६ गते

  असोज २९ / खगेन्द्र खरेल एभरेष्ट प्रिमियर लिग इपिएलको लागि एक सय ६० जना खेलाडीले नाम दर्ता गराएकोमा ७० जना खेलाडीलाई मात्रै बोलकबोलमा सहभागी गराइने भएको छ । आयोजक इपिएलको प्राविधिक समितिले ६ वटा टिमसँग परामर्श गरेर १ सय ६० जनामध्ये ७० जना खेलाडीलाई मात्रै बोलकोबलमा सहभागी गराउने निर्णय गरेको हो । ए, बि र सी गरी तीन समूहमा ...

बिस्तृत पढ्नुस

विश्व क्रिकेट लिग:हङकङसँग नेपाल पराजित, विश्वकप छनोट खेल्ने सम्भावना लगभग समाप्त

  असोज २७ / खगेन्द्र खरेल विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत् हङकङविरुद्धको पहिलो खेलमा नेपाल पराजित भएको छ । पराजयसँगै नेपालको विश्वकप छनोट खेल्ने सपना लगभग समाप्त भएको छ । शुक्रबार हङकङस्थित मिसन रोडको मोङकङमा रहेको टिन क्वोङ रोड रिक्रिएसन मैदानमा भएको खेलमा हङकङले नेपाललाई ८३ रनले हराएको हो । टस जितेर पहिले फिल्डिङ रोजेको नेपालले अन्तिम बलमा हङकङलाई अलआउट गरेको ...

बिस्तृत पढ्नुस

ईक्वेडरविरुद्ध मेस्सीको ह्याट्रिकसँगै अन्तत अर्जेन्टिना विश्वकपका लागि सोझै छनोट

असोज २५ / खगेन्द्र खरेल ईक्वेडरलाई हराउँदै अर्जेन्टिना अर्को वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनोट भएको छ । बुधबार बिहान भएको खेलमा अर्जेन्टिनाले घरेलु टोलीलाई ३–१ ले पाखा लगायो । खेलको पहिलो मिनेटमै ईक्वेडरका रोमारियो ईबाराले गोल गरे पनि अर्जेन्टिनाका लियोनल मेस्सीले ह्याट्रिक गर्दै टोलीलाई विश्वकपमा पुर्‍याएका हुन् । बुधबार बिहानका खेलपछि ल्याटिन अमेरिकी समूहबाट सिधै विश्वकपमा छानिने सबै ...

बिस्तृत पढ्नुस

एएफसी एसियन कप फुटबल:नेपाल ताजकिस्तानसँग पराजित

असोज २४ / खगेन्द्र खरेल एएफसी एसियन कप छनोटमा नेपाल ताजकिस्तानसँग पराजित भएको छ । यससँगै नेपालको छनोट यात्रा निकै कठीन भएको छ । मंगलबार भएको खेलमा घरेलु टोलीले नेपालमाथि ३-० को जित निकालेको हो । ताजकिस्तानले तीनै गोल पेनाल्टीमा गर्‍यो । अनन्त तामाङले हृयाण्ड गरेपछि पाएको पेनाल्टीमा ताजकिस्तानले २० औं मिनेटमा अग्रता लिएको थियो । ५९ औं मिनेटमा ताजकिस्तानले ...

बिस्तृत पढ्नुस

फिफा यु १७ विश्वकप फुटबल आजबाट भारतमा सुरु हुदै,भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने

असोज २० / खगेन्द्र खरेल फिफा यु १७ विश्वकप फुटबल आजबाट भारतमा सुरु हुदै छ । १७ बर्ष उमेर समुहको विश्वकप फुटबलमा पहिलो पल्ट आयोजक भारत पनि सहभागी हुनेछ । आज साँझ एक बिशेष कार्यक्रमका बीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फिफा यु १७ विश्वकप फुटबलको उद्घाटन गर्नु हुनेछ । २४ टिम सहभागी हुने प्रतियोगितामा ४-४ टिमको ६ ग्रुप बनाइएको छ ...

बिस्तृत पढ्नुस

ताजिकिस्तान विरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा

  असोज १८ / खगेन्द्र खरेल ताजिकिस्तानविरुद्ध हुने एएफसी एसियन कप छनोट अन्तर्गत समूह ‘ऐफ को चौथो खेलका लागि राष्ट्रिय फुटबल टोलीको नामावली सार्वजनिक भएको छ । ताजिकिस्तान विरुद्धको पछिल्लो खेलबाट दुई खेलाडी परिवर्तन गरेका छन् । गोलरक्षक विशाल श्रेष्ठको ठाउँमा एलेन न्यौपाने र सुमन लामाको स्थानमा राजेन्द्र रावलले टोलीमा पुनरागमन गरेका छन् । टोलीका नियमित कप्तान अनिल गुरुङ चोटका ...

बिस्तृत पढ्नुस

अस्ट्रेलियाविरुद्ध भारतको लगातार तेस्रो जित:सिरिजमा कब्जा

  ८ असोज / खगेन्द्र खरेल भारतले लगातार तेस्रो खेल जित्दै अस्ट्रेलियासँग ५ एक दिवसीय श्रृखला कब्जा जमाएको छ। आइतबार अष्ट्रेलियालाई ५ विकेटले हराएको भारतले पाँच एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेट श्रृखंलामा ३–० को अग्रता लिएको छ । २ सय ९४ रनको लक्ष्य पछ्याएको भारतले ५ विकेटको क्षतिमा निर्धारित ५० ओभरमा १३ बलअघि नै जित हासिल गरेको हो। भारतका लागि रोहित ...

बिस्तृत पढ्नुस

स्पेनिस लिगामा बार्सिलोना र रियल म्याड्रिड दुवै बिजयी:इंग्लिश प्रिमियर लिगमा म्यानचेस्टर सिटी शिर्ष स्थानमा

  ८ अशोज / खगेन्द्र खरेल स्पेनिस लिगामा बार्सिलोना र रियल म्याड्रिड दुवै बिजयी भएका छन् । लिगअन्तर्गत शनिबार राती भएको खेलमा बार्सिलोनाले गिरोनालाई उसकै मैदानमा ३-० गोलले हरायो । बार्सिलोनाको यो लगातार छैटौं जित हो । बार्सिलोनालाई जिताउन लुइस स्वारेजले गोल गरे । ला लिगामा उनको यो एक सयौं खेल हो र सयौं खेलमा उनले गोल गरे । दुई ...

बिस्तृत पढ्नुस