भिडियो

बाहिरियो प्रकाशको अन्तिम इच्छा – के प्रचण्डले पुरा गर्लान् त ? …हेर्नुहोस् भिडियो

माओवादीभित्र प्रचण्ड र बाबुरामवीचको अन्तरविरोध अहिलेमात्रै नभएर पहिले पनि हुने गर्थियो । दुई नेतावीच अन्तरविरोध हुँदा प्रचण्ड र बाबुरामलाई मिलाउने भूमिकामा हामी दुबैजनाले सल्लाह गर्ने गर्थौं । हुन त हामी ठूला नेता हैनौं, तर हामी दुबैलाई मिलाउनुपर्छ भन्ने धारणा राख्थौं र मिलापको वातावरण बनाउने भनेर सल्लाह गथ्र्यौं । बाहिरियो प्रकाशको …

अझै पढ्नुस